स्थापनाकालदेखि हालसम्मका प्राधानाध्यापकज्यूहरुको नाम र पदावधि -

क्र.सं. प्र.अ. हरुको नाम पदावधि
स्व. सुरेश झा (वि.सं. २०१४ - २०१६) सम्म
स्व. रामबहादुर पाण्डे (वि.सं. २०१६ - २०२१) सम्म
श्री कुलप्रसाद घिमिरे (वि.सं. २०२२ - २०२४) सम्म
स्व. पुरेन्द्र कुमार मैनाली (वि.सं. २०२४ - २०२५) सम्म
श्री सत्यनारायण लालदास (वि.सं. २०२५ - २०३०) सम्म
श्री मोतीलाल उपाध्याय (वि.सं. २०३० - २०३१) सम्म
श्री चीजकुमार मित्र (वि.सं. २०३१ - २०३२) सम्म
श्री बद्रीप्रसाद अर्याल (वि.सं. २०३२ - २०३४) सम्म
स्व. चेतनाथ उपाध्याय - वि.टि. सर) (वि.सं. २०३४ - २०४४) सम्म
१० श्री घनश्याम प्रधान (वि.सं. २०४४ - २०४८) सम्म
११ स्व. चेतनाथ उपाध्याय (वि.सं. २०४८ - २०५१) सम्म
१२ श्री घनश्याम प्रधान वि.सं. २०५१ देखि हालसम्म

  स्थापनाकालदेखि हालसम्म विद्यालय व्यवस्थापना समितिका अध्यक्षज्यूहरुको नाम र पदावधि

क्र.सं. अध्यक्षहरुको नाम पदावधि
स्व. बाजीराम महत्तो (वि.सं. २०१४ - २०१५) सम्म
स्व. कीशोरचन्द्र ढुंगाना (वि.सं. २०१५ - २०१८) सम्म
स्व. टीकादेव भक्त उप्रेती (वि.सं. २०१९ - २०३४) सम्म
श्री मदनगोपाल मैनाली (वि.सं. २०३५ - २०३७) सम्म
श्री जगतबहादुर पाण्डे (वि.सं. २०३७ - २०३९) सम्म
श्री मदनगोपाल मैनाली (वि.सं. २०३९ - २०४३) सम्म
श्री जगतबहादुर पाण्डे (वि.सं. २०४४ - २०४६) सम्म
श्री अमृतकान्त मैनाली (वि.सं. २०४७ - २०४९) सम्म
श्री मदनगोपाल मैनाली (वि.सं. २०५० - २०५६) सम्म
१० श्री राजेन्द्रप्रसाद चौधरी (वि.सं. २०५७ - २०५८) सम्म
११ श्री लालमणि चौधरी (वि.सं. २०५९ हालसम्म)

  विद्यालय व्यवस्थापन समितिका वर्तमान पदाधिकारीहरु २०६३ -

(मिति - २०६१/०९/१० गते चयन भएको)
क्र.सं. पदाधिकारीहरुको नामावली पद ठेगाना दस्तख्त
श्री लालमणि चौधरी अध्यक्ष खैरहनी- ३  
श्रीमती कमलादेवी श्रेष्ठ म. सदस्य खैरहनी-४  
श्री तेजप्रसाद बर्तौला सदस्य खैरहनी-६  
श्री विश्वप्रसाद पाठक सदस्य खैरहनी-७  
श्री अर्जुन सिलवाल सदस्य खैरहनी-६  
श्री चिरञ्जीवी देवकोटा सदस्य खैरहनी-४  
श्री देवेन्द्र बर्तौला शिक्षक प्रतिनिधि खैरहनी-७  
श्री घनश्याम प्रधान स. सचिव खैरहनी-६  
©Shree Khairahani Secondary School
All Right Reserve, 2006
Designed By: e-ZONE