रेडक्रस र यसले सञ्चालन गरेका गतिविधिहरु -

रेडक्रस मानवसेवामा प्रतिवद्ध प्रतिष्ठित संस्था हो । मानवसेवाका हरेक क्षेत्रमा यसले आफ्नो सञ्जाल फैल्याएको छ । विद्यालय तहमा विविध सेवामूलक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न र निष्पक्ष स्वयंसेवीहरु जन्माउन यसले हरेक विद्यालयमा "जुनियर रेडक्रस र्सकल" को स्थापना गर्ने गरेको छ । यस विद्यालयमा पनि उल्लेखित अभिष्ट सिद्धिका लागि जुनियर रेडक्रस र्सकलको स्थापना गरी विविध कार्य सञ्चालन गरिदै आएको छ । गत शैक्षिक वर्षा यस संस्थाले निम्न कार्यहरु सम्पन्न गर्‍यो ।
    जीवन उपयोगी सीप तथा सरसफाइ कार्यक्रम
    सरसफाइ सप्ताह
विद्यालय हाताभित्र
विद्यालय हाताबाहिर
    प्राथमिक उपचार तालिम
    अतिरिक्त क्रियाकलाप
    हाजिरी जवाफ प्रतियोगिता
    निबन्ध प्रतियोगिता
    कविता प्रतियोगिता
    एच.आई.भि. एड्स सचेतना कार्यक्रम
    चित्रकला प्रतियोगिता
    विद्यालय हाताभित्र वृक्षारोपण
    कानुन सचेतना कक्षा सञ्चालन
    शुभकामना कार्ड निर्माण र शुभकामना आदान प्रदान कार्यक्रम
©Shree Khairahani Secondary School
All Right Reserve, 2006
Designed By: e-ZONE